Tuesday, June 21, 2016

स्थानीय बजारमा सुनको मुल्य घट्यो


स्थानीय बजारमा सुनको मुल्य घट्योको छ । बुधबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बजारमा सुनको मुल्य घटेर प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।यसैगरी बजारमा चाँदीको मुल्य पनि सामान्य ओरालो लागेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

0 comments:

Post a Comment